Dear Youths of the Aandhikhola Tamu Samaj - आँधिखोला तमु समाज, काठमाण्डौं,
This is our pleasure to invite to attend a 'Writing Workshop' which is schedule on 13th August 2016, Saturday at Gyan Sindhu Academy, Prayasnagar, Gongabu, Kathmndu. This writing session will be facilitated by Independent Communication Consultant respected Mr. Chun Gurung ...
सुचना !!!
आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका युवा भाई, बहिनीहरुको लागि लेखन कार्य/सीप अभिब्रिद्धीको लागि एक कार्यशालाको आयोजना गरिएको छ । तसर्थ सम्पूर्ण भाई बहिनिहरुलाई (कम्तिमा ७, ८ कक्षाभन्दा माथि अध्ययन गर्ने) अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ । सो लेखन सिप अभीब्रिद्धी सम्बन्धी कक्षा वरीष्ठ लेखक तथा पत्रकार श्री चुन गुरुङज्युले संचालन गर्नु हुने छ ।
तपसिल:
मिती: २०७३ साल श्रावण २९ गते, शनिबार
समय: मध्यान्ह १२ बजेदेखी २ बजेसम्म
स्थान: ज्ञान सिन्धु एकेडेमी, प्रयासनगर, गोंङ्गबु, काठमाण्डौँ
संपर्क: ९८५११ - २८३७१ (रुख गुरुङ, ९८५१० - ७२६६९ (रुम गुरुङ)
