सुचना !
यस आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँका सदश्य श्री रमन सिङ गुरुङ तथा श्रीमती चुन माया गुरुङकी आयुष्मती स्य्पुत्री सुश्री ऊमा गुरुङको स्वागतार्थ तथा वहाँहरुको आह्वानमा हरेक बर्षजस्तै यो बर्ष पनि "तीजरी २०७३" कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रम यही आगामी २०७३ साल भाद्र २५ गते शनिबारको दिन देउराली सामाजिक संघको प्रांगणमा आयोजना गरिएको सबै सदश्यहरुमा सहर्ष जानकारी गराइन्छ ।
सिरी प्रशाद गुरुङ
अध्यक्ष - आँधीखोला तमु (गुरुङ) समाज, काठमाण्डौँ
