स्योकैं (बनभोज) कार्यक्रम २०७३
हरेक बर्ष जस्तै यो बर्ष पनि आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँले स्योकै कार्यक्रमको आयोजना निम्न मिती र स्थानमा गरेको छ । तमुहरुको महान सांस्कृतिक पर्व तमु ल्होसार २०७३; च्ह्या ल्हो आगमनको पावन अवशरमा शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिदैछ ।
मिती: २०७३ साल पौष २३ गते शनिबार
स्थान: देउराली सामाजिक संघको प्रांगण, टोखा रोड, सामाखुशी
समय: दिनको १२ बजे
