हरेक बर्ष जस्तै यस बर्ष पनि तमु ल्होसार विषेश कार्यक्रमहरुका साथ सम्पन्न हुँदैँछ र आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको सम्पूर्ण सदश्यहरुलाई झाँकिमा उपस्थितिको लागि सादर अनुरोध छ । साथै आँधिखोले तमु ड्रेशमा उपस्थिती भइदिनु हुन अनुरोध गरिन्छ ।
भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र परम्पराको संरक्षण गरौ, तमू (गुरुङ्) हरुको पहिचान बनाऔ |