समाजको नियमित त्रैमासिक बैठक

October 25, 2015

यस आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँको नियमित त्रैमासिक बैठक यही मिती २०७२ साल कार्तिक १४ गते शनिबारको दिन, बिहानको ११ बजे, सदा झैँ देउराली सामाजिक संघको प्रांगणमा आयोजना गरिएको छ । सो बैठकमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सदश्यज्रुहरुमा हार्दिक अनुरोध गरिन्छ ।