हरेक बर्ष जस्तै यस बर्ष पनि आँधिखोला तमु (गुरुङ) समाज, काठमाण्डौँले यही मिती २०७२ साल पौष २५ गते अर्थात ९ जनवरी २०१६, शनिबारको दिन निम्न स्थान र समयमा स्योकैँ (बनभोज) कार्यक्रमको आयोजना गरेको छ । समाजका स्बै सदश्यहरुलाई आँधिखोले तमु ड्रेस्समा अनिवार्य उपस्थितीको लागि सुचना जारी गरिन्छ । साथै अन्य विषेश पाहुनाहरुको लागि निमत्रणा पठाउने कार्य पनि जारी छ ।
स्थान: देउराली समाजिक संघको प्रांगण, टोखा रोड, सामाखुशी
समय: दिनको १२ बजेदेखी सांझ ७ बजेसम्म
