आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँको स्मारिका बिमोचन

January 09, 2017

आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँको स्मारिका बिमोचन

यही मिती २०७३ साल पौष २३ गते शनिबार आयोजित "स्योकैँ कार्यक्रम २०७३" को अवशर पारेर यस आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौँले प्रकाशन गरेको स्मारिक बिमोचन गरिएको छ । माननीय श्रम तथा रोजगार मन्त्री श्री सूर्यमान गुरुङज्युको हातबाट सो स्मारिक बिमोचन गरिएको हो । बिधिवत रुपले स्थापना भएको ५ बर्ष पुगेको अवशरमा प्रकाशित सो स्मारिकामा आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौले बिगत पाँच बर्षभित्र सम्पन्न गरेका बिभिन्न गतिबिधिहरु संगालिएको छ ।


सो स्मारिकाको सफ्ट कपी हेर्न चाहनु हुन्छ भने तल दिइएको लिंकमा क्लिक गरेर डाउनलोड गर्न सक्नु हुनेछ ।

 

https://drive.google.com/file/d/0B_FKY3g-dTira25GcncxdG41Y00/view?usp=sharing


धन्यवाद